Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उड्दै सिम्रिक एयर

उड्दै सिम्रिक एयर

  • काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सिम्रिक एयरले बुझाउनु पर्ने सबै बक्यौता बुझाएको छ । सिम्रिकले आइतबारसम्म ४६ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सिम्रिकले प्राधिकरणलाई ४३ लाख रुपैयाँ र आज (आइतबार) ३ लाख गरी कुल ४६ लाख रुपैयाँ बुझाएको हो । प्राधिकरणका अनुसार अहिलेसम्मको बक्यौता तिरेसँगै सिम्रिकले आइतबारदेखि नै उडान अनुमति पाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij