Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरमा तीन विभागीय प्रमुख हेरफेर

काठमाडौं महानगरमा तीन विभागीय प्रमुख हेरफेर

  • काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएको महानगरले जनाएका छन् । 

    AGNI GROUP

    त्यस्तै सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ । ४२ महिना महानगरको सूचना प्रविधि विभागको जिम्मेवारी चलाएपछि ढकालको सरूवा भएको हो भने अधिकारी र काफ्लेको ६ महिनापछि जिम्मेवारी हेरफेर भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij