Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अन्तर्राष्ट्रिय सम्बध समितिको सभापतिमा उम्मेदवार राजकिशोर

अन्तर्राष्ट्रिय सम्बध समितिको सभापतिमा उम्मेदवार राजकिशोर

  • काठमाडौं । अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवार बनाउने भएको छ । आज प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि मनोनयन दर्ता हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    मनोनयन दर्ताको समय बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म तोकिएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको छ । यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी रहेको जसपा प्रमुख सचेतक प्रदीप यादवले जनाए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij