Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

काठमाडौं र ललितपुरमा शनिबार विद्युत् अवरुद्ध

काठमाडौं र ललितपुरमा शनिबार विद्युत् अवरुद्ध

  • काठमाडौँ । शनिबार साढे आठ घण्टा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । आज सूचना निकालेर नेपाल विद्युत् प्राधिकारणले विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणले रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । निर्धारित समयअघि काम सकिए तत्कालै आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij