Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जुवातास खेलिरहेका ६ जना पक्राउ

जुवातास खेलिरहेका ६ जना पक्राउ

  • काठमाडौँ । दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित जगत चौधरीको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ६ जना शुक्रबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय बिबेक चौधरी लगायत ६ जना रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनीहरुलाई नगद ४७ हजार ३ सय र ताससहित वडा प्रहरी कार्यालयय घोराहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij