Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

करेन्ट लागेर एक युवाको मृत्यु

करेन्ट लागेर एक युवाको मृत्यु

  • काठमाडौं । चितवनको माडी नगरपालिका–३, धोबहामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा २६ वर्षीय धीरज महतो रहेका छन् । जनावरबाट बाली बचाउन उनका बुवा शिवनारायण महतोले लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय चितवनले बघौडा अस्पताल माडीमा सामान्य उपचारपश्चात भरतपुर सरकारी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको  जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij