Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रिओपन सेसनमा ०.८० अङ्कले बढ्यो नेप्से  

प्रिओपन सेसनमा ०.८० अङ्कले बढ्यो नेप्से  

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले बढ्यो । योसँगै नेप्से सूचक १९३३.२५ अङ्कमा पुग्यो । योसँगै १३ कम्पनीका २२ सय २६ कित्ता सेयर किनबेच हुँदा ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको थियो । जसमध्ये ४ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij