Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाख्रा चराउन गएकी महिलाको मृत्यु

बाख्रा चराउन गएकी महिलाको मृत्यु

  • काठमाडौं । कालिकोटमा बाख्रा चराउन गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । पचालझरना गाउँपालिका-४ की ५९ वर्षीया रतना रोकायको भीरबाट लडेर ज्यान गएको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहान बाख्रा चराउन गएकी रोकायको दिउँसो भीरबाट लडेको भएता पनि बेलुका मात्र थाहा भएको वडा नम्बर ४ का वडाध्यक्ष अनुरुप रोकायले जानकारी दिए । वडाध्यक्ष रोकायका अनुसार ती महिलाको दुई सय मिटर तल भीरबाट लड्दा ज्यान गएको हो ।

    वडाध्यक्ष रोकायका अनुसार शव पोष्टमार्टम गरिसकिएको र आज दाहसंस्कारको लागि तयारी गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij