Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंमा एक जना मृत अवस्थामा फेला

काठमाडौंमा एक जना मृत अवस्थामा फेला

  •  काठमाडौं । काठमाडौंमा एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १९ दमाईटोल बस्ने ५६ वर्षीय राजेन्द्र महर्जन आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij