Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सभाको बैठक सर्‍यो

राष्ट्रिय सभाको बैठक सर्‍यो

  • काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । मंगलबार एक सूचना जारी गरी संघीय संसद सचिवालयले १२ असोजमा बस्ने तय भएको बैठक १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट