Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पेट्रोलियम पदार्थको मूल्य साविककै कायम गर्न प्रधानमन्त्रीको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य साविककै कायम गर्न प्रधानमन्त्रीको निर्देशन

  • काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य साविककै कायम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । सूचना सञ्चार  तथा प्रविधिमन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्री दाहालले पूरानै मूल्यमा कारोबार गर्न निर्देशन दिइसकेको जानकारी दिएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार मूल्य समायोजन प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य तोकिदै आएपनि चाडर्पवको अवसरमा मूल्य वृद्धि भएकाले पहिलेकै मूल्यमा कारोबार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २,डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो । यस्तै हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij