Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दलियो कालोमासो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दलियो कालोमासो

  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक समूहले कालोमासो दलेको छ । काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो । चर्चाको लागि विवादास्पद अभिव्यक्ति दिँदै आएका उनलाई काठमाडौंमै अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन । राजधानीको एक होटलमा प्रसाईंले पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए । सोही बेला उनीमाथि मोसो दलिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी आइनसकेको जनाए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij