Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमण जाने

परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमण जाने

  • काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमण जाने भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयले कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको जनाएको छ । 

    AGNI GROUP

    गत असोज २६ मै महासचिव गुटरेज आउने भनेर तय भएको कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको थियो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij