Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जुवा खेलेको आरोपमा ९ जना पक्राउ

जुवा खेलेको आरोपमा ९ जना पक्राउ

  • काठमाडौँ । हेटौंडामा जुवा खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । बिहीबार साँझ हेटौंडा उपमहानगरपालिका-७ देवीवन टोलस्थित एक घरबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । हार-जित हुने गरी जुवा खेलेको खबर पाएपछि प्रहरीको टोली पुगेको थियो ।

    onlinepatrika
    Arghakhachi

    त्यहाँबाट ४ लाख ६५ हजार ३९० रुपैयाँसहित चार बुक तास र एउटा तन्ना पनि प्रहरीले बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij