Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खुल्ला स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना

खुल्ला स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना तिराएको छ ।

    onlinepatrika
    Arghakhachi

    वडा नम्बर १४ स्थित बल्खु ग्रीन भ्याली साकोस र नविनकुमार शाहलाई महानगर प्रहरीले जनही ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।  सार्वजनिक तथा खुल्ला स्थानमा आगो बाल्नेलाई महानगरपालिकाले कारबाही गर्दै आएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij