Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालयले यही कात्तिक १७ गते त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको  जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij