Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कञ्चनपुरमा बेपत्ता महिला मृत भेटिइन्

कञ्चनपुरमा बेपत्ता महिला मृत भेटिइन्

  • काठमाडौं । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा भेटिएकी छन् । शुक्लाफाँटा नगरपालिका–७ घर भएकी नारुदेवी जोशी आइतबारदेखि बेपत्ता भएकी उनि आज बिहान मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी प्रकाश डाँगीले बताए ।

    onlinepatrika
    Arghakhachi

    मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्या आशंका गरिएको छ । घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको डीएसपी डाँगीको भनाइ छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij