Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मानवबेचबिखन कसुरमा होटल सञ्चालक र प्रबन्धक पक्राउ

मानवबेचबिखन कसुरमा होटल सञ्चालक र प्रबन्धक पक्राउ

  • काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार कसुरमा दुईजना पक्राउ परेका छन्  । राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक र प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको हो । गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसमा वेश्यावृत्ति भइरहेको भन्ने सूचनाको आधारमा गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस्तै, पक्राउ परेकाहरुको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij