Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पदयात्राको उद्धाटन गर्न अध्यक्ष ओली

पदयात्राको उद्धाटन गर्न अध्यक्ष ओली

  • काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्ग पदयात्राको उद्धाटन गर्न आज कैलाली जाने भएका छन् ।आगामी मंसिर १४ गतेबाट हुन गई रहेको मध्यपहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न अध्यक्ष ओली दिउँसो धनगढी हुँदै बैतडी जाने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा उनीसंग उपाध्यक्षहरु ईश्वर पोखरेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन् । तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भइरहेको एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।

    AGNI GROUP

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij