Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पर्साको १० कठ्ठामा लगाइएको गाँजा नष्ट

पर्साको १० कठ्ठामा लगाइएको गाँजा नष्ट

  • काठमाण्डौ । पर्सा प्रहरीले १० कठ्ठा खेतमा लगाइएको गाँजाको विरुवा नष्ट गरेका छन् । प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले ठोरी गाउँपालिका वडा नं.– ३ र ४ पर्सामा अवैध रूपले लगाइएको गाँजाको विरुवा प्रहरीले नष्ट गरेको बताए ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रवक्तासमेत रहेका थापाका अनुसार बुधबार प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले करिब ८ हजार गाँजाको बोट नष्ट गरेको छ । गाँजा खेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाईएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij