Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गैंडा मार्ने ८ जना सार्वजनिक

गैंडा मार्ने ८ जना सार्वजनिक

  • काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    मकवानपुर हेटौडा–३ का रमेश खाती, चितवन राप्तिका आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ्का शमसेर थिङ्, मकवानपुर मनहरीका सिताराम थिङ्, रोल्पा सुनछहारीका अर्जुन रोका, गोरखा बारपाकका धनबहादुर गुरुङ्, चितवन कोरकका उनबहादुर स्याङ्तान र मकवानपुर मनहरीका ईन्द्रबहादुर तामाङ्लाई केन्द्रीय प्रहरी व्यूरोको सहयोगमा पक्राउ गरिएको छ ।

    AGNI GROUP

    राष्ट्रिय निकुञ्ज तथा बन्यज्रन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्दुप्रसाद ढुंगानाले उनीहरुलाई गैँडा मार्नेदेखि खाग ओसारपसार गरेको अभियोग लगाएको
    ेजनाएको छन् । उनीहरुबाट १८ इन्च गोलाइ, ६ ईन्च उचाइ भएको ४८० ग्राम तौलको एक र ११।८ ईन्च गोलाइ, दुई ईन्च उचाइ भएको ६० ग्राम तौल भएको दुईवटा खाग बरामद गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij