Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अनलाइन पत्रिकाकर्मी तामाङलाई पितृशोक 

अनलाइन पत्रिकाकर्मी तामाङलाई पितृशोक 

  • काठमाडौँ । अनलाइन पत्रिकाकर्मी सानुबाबु तामाङलाई पितृशोक परेको छ ।

    onlinepatrika
    Arghakhachi

    अनलाइन पत्रिकाका सहसम्पादक पदमा कार्यरत तामाङका बुबा बिरबहादुर तामाङको निधन भएको छ । गत मसिंर १४ गते अर्थात बिहिबार उनको ८२ वर्षको उमेरमा निधन भएको हो । उनका माहिला छोरा सानुबाबु तामाङसहित ३ छोरा थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij