Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१० जना फरार प्रतिवादी पक्राउ

१० जना फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । मोरङबाट प्रहरीले १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन कुमार दाहालले अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको बताए ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा सुजन रानामगर, टेक बहादुर श्रेष्ठ, गोपाल मगर, रोविन कुमार घिमिरे, मेख बहादुर तामाङ, जनकराम कामी, नविन पुरी, रुपेश तामाङ, करण मगत र विपन लिम्बु छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij