Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

  • काठमाडौं । माननिय गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौँमा भर्ना हुनुभई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहनु भएकोमा वहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij