Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इनारमा डुबेर मृत्यु

इनारमा डुबेर मृत्यु

  • काठमाडौं । भक्तपुरको ताथलीमा इनारमा डुबेर एक पुरुषको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९, ताथली बस्ने ५२ वर्षीय राम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहानबाट सम्पर्कविहीन भएका उनको खोजी गर्ने क्रममा इनारमा फेला पारेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij