Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

  • काठमाडौं । एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक सरेको छ । बिहीबार र शुक्रबारलाई तय भएको बैठक पुस दुई र तीन गतेलाई सारिएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    ‘सचिवालयको बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची थियो । तर, कार्यदलका अध्यक्ष नै मुलुक बाहिर रहेकाले बैठक सारिएको हो,’ उनले भने ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij