Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालकृष्ण खाणले बुझाए धरौटी रकम

बालकृष्ण खाणले बुझाए धरौटी रकम

  • काठमाडौं । नक्कली भूटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले धरौटी रकम तिरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार उच्च अदालत पाटन इजलासले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले धरौटी रकम बुझाएका हुन् ।अदालतबाट धरौटी तिरेको पत्र पुगेपछि केही बेरमा केन्द्रीय कारागार जगन्नाथदेवलले उनलाई छाड्ने छ ।

    AGNI GROUP

    उनलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरूको केन्द्रीय कारागार जगन्नाथदेवल अगाडि भीड लागेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij