Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । शुक्रबार विभिन्न खेलकर्मीहरुलाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ ।
महानगरपालिकाको २९औं वार्षिकोत्सवको अवसरमा महानगरपालिकाले म्याराथन धावक बैकुण्ठ मानन्धर, एसियाड रजत विजेता एरिका गुरुङसहित फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई नगद सहित सम्मान गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij