Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिकार खेल्न जाँदा आफ्नै छात्तीमा गोली

शिकार खेल्न जाँदा आफ्नै छात्तीमा गोली

  • तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुशलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा भेटिएको छ । पौडेललाई खोलामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । शिकार खेल्न गएको बेला गोली लागेको हुनसक्ने देखिएको बताइएको छ । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट