Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी थालिएको छ । न्यायपरिषद्को बैठकमा देशभरका उच्च अदालतमा रिक्त पदमा न्यायाधीशहरू नियुक्तिबारे छलफल भइरहेको हो । देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीशको पद खाली छ ।
त्यसमा जिल्ला अदालतका न्यायाधीश, कानुन व्यवसायी र न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाटबाट पदपूर्ति गर्ने तयारी भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij