Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइले आज पनि निरन्तरता पाउने भएको छ । पुस ८ गतेदेखि निरन्तर सुनुवाइ जारी रहेको मुद्दाको बहस नसकिएपछि मुद्दाले आज पनि निरन्तरता पाएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तीन दिनयता सुनुवाइ जारी छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij