Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रिय सभा उम्मेदवारका लागि १० पत्रकारको नाम सिफारिस

राष्ट्रिय सभा उम्मेदवारका लागि १० पत्रकारको नाम सिफारिस

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १० जना पत्रकारको नाम सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतीज्ञा बूढा मगरलाई सिफारिस गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij