Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पत्रकार तुलाधरको निधन

पत्रकार तुलाधरको निधन

  • काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन भएको छ । तुलाधर कान्तिपुर दैनिकको सहप्रकाशन ‘द काठमाडौं पोष्ट’ का पूर्व डेस्क सम्पादक समेत हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनी लामो समयदेखि मुटुको समस्याबाट ग्रुजिँदै आएका थिए । एक्कासी समस्या देखिएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

    AGNI GROUP

    उपचारकै क्रममा उनको मृत्यु भएको जेठा दाजु अमृत रत्न तुलाधरले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij