Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकार भाषा सङ्ग्रहालय स्थापना गर्दै

सरकार भाषा सङ्ग्रहालय स्थापना गर्दै

  • काठमाडौं । सरकारले भाषा सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसबारे जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi
    “म भाषाको म्युजियम बनाउँदैछु । भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु,” मन्त्री किरातीले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij