Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दूरसञ्चार प्राधिकरणले माग्यो अध्यक्षका लागि आवेदन

दूरसञ्चार प्राधिकरणले माग्यो अध्यक्षका लागि आवेदन

  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    एमडीएमएस र टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणकोप्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij