Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस निकट थारू संघमा ९८ जना सदस्य मनोनीत

कांग्रेस निकट थारू संघमा ९८ जना सदस्य मनोनीत

  •  काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघमा ९८ जना सदस्य मनोनित भएका छन् । नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।null

    AGNI GROUP

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij