Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

थुनुवाहरूलाई डाइनिङ टेबलमा खाना

थुनुवाहरूलाई डाइनिङ टेबलमा खाना

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले हिरासतमा राखिएका थुनुवाहरूका लागि  डाइनिङ रुमको व्यवस्था गरिदिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका थुनुवाहरूका लागि खाना खान मिल्ने गरी डाइनिङ हलको व्यवस्था गरिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले उक्त डाइनिङ यही माघ १० गते उद्घाटन गरी खाना खाने कार्यको शुभारम्भ गरेका हुन् ।

    यसअघि थुनुवाहरूले हिरासतभित्रै भुइँमा बसेर खाना खाने बाध्यता थियो । तर जिप्रका मोरङले थुनुवाहरूको आत्मसम्मान र मानव अधिकारको पूर्ण पालना गर्दै हिरासतमा रहँदा मानवोचित व्यवहारका लागि यो व्यवस्था गरिएको जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij