Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उच्च अदालत पाटन मातहतका सबै अदालतमा आज शोक बिदा

उच्च अदालत पाटन मातहतका सबै अदालतमा आज शोक बिदा

  • काठमाडौं । उच्च अदालत पाटनका सबै इजलास र मातहतका जिल्ला अदालतमा आज शोक विदा दिइएको छ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको असामयिक निधनमा शोक विदा दिइएको हो ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीश मरासेनीको हृद्धयघातका कारण हिजो निधन भएको थियो । उनी सरुवा भएर दुई दिनअघि मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए ।

    AGNI GROUP

    न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij