Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टीको तर्फबाट राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।यसअघि राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएपछि न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij