Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आँबुखैरेनीमा बस दुर्घटना : १७ जना घाइते !

आँबुखैरेनीमा बस दुर्घटना : १७ जना घाइते !

  • तनहुँको  बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका ३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले दिएको जानकारी अनुसार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट