Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा पुन: मागेको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद दीपक गिरीले यस्तो बताएका हुन् । अनुसन्धानमा तातिनुपर्ने लामिछाने गृहमन्त्री रहेको उल्लेख गर्दै उनले भने, “उहाँ किन पक्राउ पर्नुभएन ?”
गत शुक्रबार पक्राउ परेका दिपेश पुनसँगै गृहमन्त्री लामिछानेविरुद्ध पनि कास्की प्रहरीमा उजुरी परेको जानकारी दिँदै सांसद गिरीले भने, “न्यायको सिद्धान्तमा यो मिल्दैन ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij