Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कैलालीमा दिदीबहिनी घरमै मृत फेला

कैलालीमा दिदीबहिनी घरमै मृत फेला

  • काठमाडौं । कैलालीमा एकघरमा दिदीबहिनी सँगै मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान भेटिएका हुन् ।

    AGNI GROUP

    दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएका थिए । स्थानीयका अनुसार जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेसनको औषधि खाइरहेको खाइरहेका थिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij