Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोशी प्रदेशसभाको विशेष अधिवेशन

कोशी प्रदेशसभाको विशेष अधिवेशन

  • काठमाडौं । आज दिउँसो १ बजे कोशी प्रदेशको विशेष अधिवेशन सुरु हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका छन् ।

    AGNI GROUP
    माग बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन प्रदेश प्रमुखले आह्वान गरेका हुन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij