Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सहकारी ठगेर भागेकाको सम्पत्ति बेचेर बचत फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

सहकारी ठगेर भागेकाको सम्पत्ति बेचेर बचत फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने बताएका छन् । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले प्रधानमन्त्रीलाई पनि यसबारे जानकारी गराएर आफूले काम गरिरहेको जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    ‘विपक्षीहरुले सहकारी गठीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं ।’ लामिछानेले भने, ‘चाँडै नै नीति ल्याएर, कानुनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना बचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु ।’

    AGNI GROUP

    लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij