Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने कांग्रेसको निर्णय

संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने कांग्रेसको निर्णय

  • काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले आजदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा लामिछानेलाई रास्वपाको सभापतिको हैसियतमा बोल्न दिने निर्णय गरेको हो ।

    AGNI GROUP

    कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको थियो । यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij