Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अन्ततः रथयात्राको साइत शनिबार !

अन्ततः रथयात्राको साइत शनिबार !

  • श्रवण महर्जन

    onlinepatrika
    Arghakhachi

    ललितपुर । पाटनमा भइरहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा पुनः सुचारु हुने भएको छ । रथको पाङग्रा नजिकैको भाग भाँचिएपछि रथयात्रा रोकिएको थियो । रथको मर्मत सम्भार पछि गुठी संस्थानले शनिबार रथयात्रा सुचारु हुने जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij