Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कपनमा एक महिला मृत फेला

कपनमा एक महिला मृत फेला

  • काठमाडौं । काठमाडौंको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौंको कपन आकाशेधारा डेरा गरी बस्ने धनकुटा घर भएकी ४६ वर्षीया मिना आले राई मृत फेला परेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी थिइन् । घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij