Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिनूः काठमाडौं महानगर

सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिनूः काठमाडौं महानगर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयका प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक र व्यवस्थापकलाई आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    एक सूचना जारी गर्दै महानगरले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने बताउँदै सेवाग्राहीसँग शुल्क नलिन भनेको हो ।

    AGNI GROUP

    सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij