Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोजीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको पहिचान : प्रधानमन्त्री

गोजीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको पहिचान : प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    हालै रास्वपाबाट खेलकुद मन्त्री भएका विराजभक्त श्रेष्ठले राजीनामापत्रमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताएका छन् ।सोमबार भरतपुर विमानस्थलमा पत्रकाहरूले प्रधानमन्त्री प्रचण्डलाई रास्वपाका मन्त्रीले गोजीमा राजीनामा पत्र बोकेर हिँडेकोबारे प्रश्न गरेका थिए ।

    AGNI GROUP

    जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो हामी त्यस्ता हौँ भनेर । त्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला ।’

    आफूले बुझ्दा रास्वपाका मन्त्रीहरूले राजीनामा दिनेबारे केही पनि कुरा नभएको प्रधानमन्त्रीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij