Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

टीकापुरमा पाँच दिनदेखि एक पुरुष बेपत्ता

टीकापुरमा पाँच दिनदेखि एक पुरुष बेपत्ता

  • काठमाडौं । कैलालीको टीकापुरका एक पुरुष पाँच दिनदेखि बेपत्ता छन् । टीकापुर नगरपालिका–५ मनिकापुरका ५५ वर्षीय खुशीराम चौधरी बेपत्ता भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    बेपत्ता पुरुष जेठ ३२ गते दिउँसोबाट बेपत्ता भएको स्थानीयले जानकारी दिए । दिउँसो मदिरा सेवन गरेर रानी कुलोमा पसेका चौधरी साँझ घर नपुगेपछि स्थानीयले उनको खोजी गरेका थिए ।

    AGNI GROUP

    उनको मंगलबार बिहानैदेखि खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij